We're accustomed to glamour in London SE26: Kelly Brook and Jason Statham used to live above the dentist. But when Anouska Hempel's heels hit the cracked cement of the parking space outside my flat, it's hard not to think of those Picture Post photographs of royalty visiting bombed-out families during the second world war. Her mission in my modest tract of suburbia is, however, about more than offering sympathy. Hempel—the woman who invented the boutique hotel before it bore any such proprietary name—has come to give me information for which, judging by the spreads in interiors magazines and anxious postings on online DIY forums, half the property-owners in the Western world seem desperate: how to give an ordinary home the look and the vibe of a five-star, £750-a-night hotel suite. To Hempelise, in this case, a modest conversion flat formed from the middle slice of a three-storey Victorian semi.
"You could do it," she says, casting an eye around my kitchen. "Anyone could do it. Absolutely no reason why not. But there has to be continuity between the rooms. A single idea must be followed through." She looks out wistfully over the fire escape. "And you'd have to buy the house next door, of course." That's a joke. I think.
...
It's worth pausing, though, to consider the oddness of this impulse. The hotel room is an amnesiac space. We would be troubled if it bore any sign of a previous occupant, particularly as many of us go to hotels in order to do things we would not do at home. We expect a hotel room to be cleaned as thoroughly as if a corpse had just been hauled from the bed. (In some cases, this will actually have happened.) The domestic interior embodies the opposite idea: it is a repository of memories. The story of its inhabitants ought to be there in the photos on the mantelpiece, the pictures on the wall, the books on the shelves. If hotel rooms were people, they would be smiling lobotomy patients or plausible psychopaths. | Winning entries could not be determined in this language pair.There were 2 entries submitted in this pair during the submission phase. Not enough entries were submitted for this pair to advance to the finals round, and it was therefore not possible to determine a winner.
Competition in this pair is now closed. |
हामी लन्डन SE26 मा भएको ल्गामरमा सदैव मोहित छौं: केली ब्रुक र जेसन स्टाथम दन्तचिकित्सकको माथि बस्ने गर्दथे। तर जब अनुस्का हेम्पेलको जुत्ताको हिलले मेरो घरको बाहिर रहेको पार्किङ् स्थलको (क्र्याक) सिमेन्टलाई कुल्चिन्छिन्, दोस्रो विश्वयुद्धको अवधिमा बमबारी गरिएका परिवारहरूका तस्विरहरूको बारेमा नसोच्न कठीन छ। तथापि, उपनगरको मेरो साधारण क्षेत्रमा उनको लक्ष्य सान्वना मात्र दिनुभन्दा धेरै थियो। एउटी महिला जसले कुनै अरू ट्रेडमार्कयुक्त नामलाई बोर गर्नुभन्दा पहिला बुटिक होटल खोलेकी थिइन्- उनी मलाई जानकारी दिन आएकी छिन्, घरेलु पत्रपत्रिकाहरूको हल्ला र अनलाइन DIY फोरमको चिन्ताजनक विज्ञापन बोर्डहरूलाई मूल्यांकन गरेर, आधा सम्पत्ति-मालिकहरू पश्चिमा संसारमा निराश देखिन्छन्: एउटा साधारण परिवारलाई कसरी चलाउने र एक रातको पाँचतारे होटलको रकम- £750 कसरी पुर्याउने। हेम्पेलिसलाई, यो केसमा, तीनतलाको भिक्टोरियन सेमीको बीच भागबाट बनाइएको मध्यम धर्म परिवर्तन घर दिइयो। मेरो भान्साकोठाको वरिपरि आँखा गाढेर, उनी भन्छिन्, “तपाईंले यो गर्न सक्नुहुन्छ”। “यो जो कोहीले पनि गर्नसक्छ। किन गर्ने सक्दैनन कुनैपनि ठीक कारण छैन। तर त्यहाँ कोठाहरूको बीचमा निरन्तरता जारी हुनु आवश्यक छ। एउटा विचार अनुसरण गरिनैपर्छ।” उनी उत्साहित भएर आगलागीबाट भाग्ने बाटोमा हेर्छिन्। “र पक्कैपनि, तपाईंले अर्को ढोका भएको घर किन्नुपर्नेछ।” त्यो एउटा मजाक हो। मलाई लाग्छ। ... यो उत्तेजनाको अनौठोपन भएपनि, यो मूल्यवान रोकाइ हो। होटलको कोठा विस्मरण स्थान हो। हामीले घरमा नगर्ने कामहरू गर्न विशेषगरि हामीमध्ये धेरै होटलहरूमा जाने हुँदा यदि यसले पहिलेको मालिकको कुनैपनि चिन्हको बन्धनमा पार्यो भने हामी समस्यामा पर्नेछौ। हामी होटलको कोठा खाटबाट लास भर्खरै धोइए जस्तै पूरै सफा हुने अपेक्षा राख्छौं। (कुनै अवस्थाहरूमा, यो वास्तवमा घटिसकेको हुनेछ।) घरेलु इन्टेरियरको फरक विचार छ: यो स्मृतिहरूको संग्रह हो। यसका बासिन्दाहरू अग्निको माथिको फोटोहरू, भित्तामा टाँगिएको तस्विरहरू, दराजमा राखिएका किताबहरूमा हुनु आवश्यक छ। यदि होटलका कोठाहरू मानिसहरू हुन्थे भने, तिनीहरू मुस्कुराइरहेका मानसिक बिरामीहरू वा मनोरोगीहरू हुन्थे। | Entry #13211 — Discuss 0
|
हामी लण्डन एसई२६ को ग्लामरसँग परिचित भएका छौः केली ब्रुक र जेसन स्टाथाम दन्त चिकित्सक भन्दा माथि बस्ने गर्थे । तर मेरो फ्ल्याट बाहिर पार्किङ गर्नको लागि राखिएको खाली स्थानको चर्केको सिमेन्टिमा अनुस्का हेम्पेलको हिलको टक टक आवाज आउँदा दोस्रो विश्व युद्ध ताका बम हानिएको परिवारहरू भेट्न आएका शाही परिवारका ती पिक्चरपोष्ट तस्विरहरूबारे नसोच्नु कठिन हुन्छ । यद्यपि उप-नगरीय रहनसहनको मेरो विनम्र पदचिन्हको लागि तिनको मिसन सहानुभूति अर्पण गर्नु भन्दा बढी नै हुन्थ्यो । हेम्पेल -ती महिला जसले त्यस्तो कुनै धन सम्पत्ति जन्य नाम लिनु भन्दा पहिला नै बुटिक होटल आविष्कार गरिन्, मलाई जानकारी दिन आएकी छिन जसको लागि ईन्टेरियर म्यागेजिनमा आउने प्रचार र अनलाई डिआईवाई फोरमहरूमा गरिएको चिन्तित पोष्टिङहरूको आधारमा निर्णय गर्नु, पश्चिमी विश्वका आधा जसो धन सम्पत्तिका मालिकहरू एउटा सामान्य घरलाई एउटा पाँच तारे होटल, एक रातको ७५० पाउण्ड पर्ने होटल सुईटको जस्तो अभिव्यञ्जना र चटक कसरी दिने भन्ने बारे निराश देखिन्छन् ।यस मामिलामा हेम्पेलिकरण गर्नको लागि एउटा तीन तले भिक्टोरिया कालीन सेमीको बीच aभागबाट बनेको एउटा विनीत विपर्यास फ्लाट। "तपाईँले यो गर्न सक्नुहुन्छ" मेरो भान्छा कोठा वरिपरि हेर्दै तिनी भन्छिन् । "यो जो कोहीले पनि गर्न सक्छ । किन गर्न सक्दैन भन्नेबारे बिलकुल कुनै पनि कारण छैन । तर कोठाहरूको बीचमा निरन्तरता हुनु पर्छ । एउटा एकोहोरो खालको विचारलाई अद्यान्त पछ्याउनु पर्छ" तिनी आगो बाहिर जाने तर्फ उत्साह पूर्वक हेर्छिन् । "अनि तपाईँले पल्लो पटिको घर अवश्य किन्नु पर्छ" मलाई लाग्छ त्यो एउटा ठट्यौली हो । ........... तथापि यस आवेगको विचित्रताबारे विचार गर्नको लागि एउटा विराम लिन योग्य छ । होटलको त्यो कोठा एउटा स्मृति विभ्रामक खालि स्थान हो । यदि यसले यस भन्दा पहिला यहाँ बस्ने मानिसको कुनै सङ्केत धारण गर्यो भने विशेष गरेर हामी मध्येको धेरैजसो हामीले घरमा नगर्ने खालको काम गर्नको लागि होटलमा जाने गर्छौ ।हामी होटलको कोठालाई ओछयानबाट भर्खर एउटा लास जस्तो घिच्याए जस्तै गरेर सके सम्म पूरा सँग सफा गर्ने अपेक्षा गर्छौ । (केही मामलाहरूमा यस्तो वास्तवमा नै भएको हुन सक्नेछ) । आन्तरिक अभ्यन्तरले यस विपरीतको विचारलाई साकार बनाउँछः यो सम्झनाहरूको सं ग्राहक हो । यसका बासिन्दाहरूको कथा त्यहाँ आतसखानको माथि तस्विरहरूमा हुनु पर्छ, भित्ताका तस्विरहरूमा झुन्डिएको हुनुपर्छ, आलमारीका पुस्तकहरूमा हुनुपर्छ । यदि होटलका कोठाहरू मानिसहरू भएका भए तिनीहरू मष्तिष्कको शल्यचिकित्सा गरिएका रोगीहरू वा विश्वसनीय लाग्ने खालका मनोरोगी मुस्कुराइरहेका हुने थिए ।
| Entry #14083 — Discuss 0
|